नेपाली बजारमा आज सुनको मूल्य बढ्यो, तोलाको कति ?

प्रकाशित मिति:

बुटवल । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला ९३ हजार ९ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुनको मूल्य शुक्रबार तोलामा ६ सयले बढेर ९४ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको छ । तेजावी सुनको मूल्य तोलाको ९४ हजार रहेको छ ।ब

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार चाँदी प्रतितोलामा १५ रुपैयाँले बढेर एक हजार ३ सय ७० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।