धेरै पुराना र थोरै नयाँ कार्यक्रमसहित कर्णाली प्रदेशको नीति तथा कार्यक्रम

प्रकाशित मिति:

कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०७८र७९ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । प्रदेश प्रमुख गोविन्द्रप्रसाद कलैनीले शनिबार प्रदेश सभाको बैठकमा प्रस्तुत गरेको कार्यक्रममा अधिकांश पुरानै योजनालाई निरन्तरता दिइएको छ ।

केही नयाँ कार्यक्रमहरुलाई पनि यस वर्षको नीति तथा कार्यक्रममा प्रथामिकता दिइएको छ ।

 पूर्णपाठ