प्रधानमन्त्रीको पुत्ला जलाउने नेविसंघ कार्यकर्ता पक्राउ

प्रकाशित मिति:

काठमाडौं- प्रतिनिधिसभा विघटनको विरुद्धमा बानेश्वरमा नेविसंघले प्रधानमन्त्री पुत्ला दहन गरेको छ । प्रधानमन्त्रीको पुत्ला दहन गर्ने नेविसंघका केही कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ।

प्रदर्शनका क्रममा प्रहरीसँगको झडपमा नेविसंघका पुष्कर बास्तोला घाइते भएका छन्।