अस्थायी शिक्षकको सामाजिक विषयको नतिजा सार्वजनिक (नतिजा सहित)

प्रकाशित मिति:

मङ्सिर १४ काठमाडौं ।  शिक्षक सेवा आयोगले अस्थायी शिक्षकको निम्नमाध्यमिक तह पश्चिमाञ्चल, मध्यपश्चिमाञ्चल र सुदूरपश्चिमाञ्चाल क्षेत्रको सामाजिक विषयको नतिजा सार्वजनिक गरेको छ । आयोगले गत असार २९ गते लिएको अस्थायी शिक्षकको पश्चिमाञ्चल, मध्यपश्चिमाञ्चल र सुदूरपश्चिमाञ्चाल क्षेत्रको सामाजिक विषयको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो । लिखित परीक्षामा उतीर्ण भएका परीक्षार्थीहरुलाई आयोगले अन्तर्वाताको लागि मिति सार्वजनिक गरको छ ।

नतिजा हेर्न तल क्लिक गर्नुहोस् ।

ffile:///C:/Users/TOSHIBA/Downloads/Documents/1543499741154349403013.Final_complie_Writen_result_Social_Pachim_Mapa_Supa0750813.pdf