नेपालमा थपिए २९१८ कोरोना संक्रमित, ५१४७ निको

प्रकाशित मिति:

बुटवल । नेपालमा थप २९१८ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभर गरिएको परीक्षणमा २९१८ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो ।

यस्तै, आज थप ५१४७ जना कोरोना संक्रमण मुक्त भएका छन् । नेपालमा कोरोना संक्रमणबाट थप ५३ जनाको मृत्यु भएको छ ।