बालुवाटारमा शुरू भयो मन्त्रिपरिषद्को बैठक

प्रकाशित मिति:

नेपाल सरकार मन्त्रिपरिषद्को बैठक बसिरहेको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा सोमवार साँझ मन्त्रिपरिषद्को नियमित बैठक बसेको हो ।

यसअघि गत २८ गते सिंहदरबारमा बसेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको पक्षमा इमान्दारितापूर्वक काम गर्न मन्त्रीहरूलाई निर्देशन दिएका थिए ।सोमवारको बैठकमा विभिन्न मन्त्रालयमा नियमित एजेण्डा रहेका एक मन्त्रीले जानकारी दिए ।