कान्ती मावी विज्ञान अध्ययनको हब बन्ने, ८ करोड ३० लाख विनियोजन

प्रकाशित मिति:

लुम्बिनी प्रदेश सरकारले बुटवलको कान्ति माविलाई प्रदेशको विज्ञान अध्ययन गर्ने हवको रुपमा बिकास गर्न सुविधा  सम्पन्न भवन निर्माण गर्न लागि ८ करोड ३० लाख बजेट विनियोजन गरेको छ । आर्थिक वर्ष २०७८ र ८९ को वजेट प्रस्तुत गर्दै आर्थिक सरकारका प्रवक्ता समेत रहेका मामिला तथा योजना मन्त्री बैजनाध चौधरीले यो संगै विज्ञानमा यहांका विद्यार्थी दक्ष बन्दै अघि बढ्न सघाउ पुग्ने बताए ।