वाग्मती सरकाले आमाबुबा गुमाएका बालबालिकालाई सामाजिक सुरक्षा भत्ता दिने

प्रकाशित मिति:

बुटवल- आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेट प्रस्तुत गर्दै प्रदेश का आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुङ्गेलले कोभिडले आमाबाबु गुमाएका बालबालिकालाई स्थानीय तहको सहकार्यमा मासिक ३ हजार रुपैयाँ शैक्षिक तथा समाजिक भत्ता दिने भएको छ । बजेट प्रस्तुत गर्दै प्रदेश का आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुङ्गेलले अन्य कारणले आमाबाबु गुमाएका बालबालिकालाई २ हजार सामाजिक सुरक्षा भत्ता दिने बताए ।

कोभिड १९ को असार कम गर्न सार्वजनिक यातायात सञ्चालन गर्ने व्यक्ति तथा फर्मले आर्थिक वर्ष २०७८/०७९ को सवारीसाधन कर २०७८ फागुन मसान्तभित्र बुझाएमा नवीकरण दस्तुर छुट दिएर नवीकरण गर्ने व्यवस्था गर्ने बताए ।