यस्तो छ प्रदेश १ को बजेट (पूर्णपाठ)

प्रकाशित मिति:

प्रदेश नं १ ले कोरोना नियन्त्रणका लागि ४४ करोड बजेट छुट्याएको छ।

प्रदेश सभा बैठकमा बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजना मन्त्री टंक आङबुहाङ्गले निषेधाज्ञाको अवधिभर घरेलु तथा सना उद्योग कार्यालय र यातायात व्यवस्था कार्यालयबाट प्रवाह हुने सेवामा बुझाउनु पर्ने कर तथा शुल्कमा जरिवाना, थप जरिवाना, दस्तुर, थप दस्तुर मिनाहा गर्ने बताए।प्रदेश सरकारले समग्र स्वास्थ्य क्षेत्रका लागि ३ अर्ब २५ करोड विनियोजन गरेको छ। यस्तै शिक्षा क्षेत्रका लागि १ अर्ब १९ करोड रकम विनियोजन गरिएको छ।

बजेटको पूर्णपाठ