सामान्य व्यवहार गरे धेरै बाँच्छन् एड्स पीडित

१५ मंसिर २०७५, शनिबार ०   बिचार / प्रतिक्रिया
2 Shares

बुटवल मङ्सिर १५ । आज विश्व एचआईभी/एड्स दिवस एचआईभी एड्सविरुद्ध विभिन्न जनचेतनामुलक कार्यक्रम गरी विश्वभरी मनाइँदैछ ।

राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रकाअनुसार नेपालमा एचआईभी लागेर पनि सामान्य जीवन बाँच्नेहरुको संख्या १६ हजार रहेको छ । असुरक्षित यौनसम्पर्क नै एचआईभी÷एड्सको मुख्यकारकको रुपमा मान्ने गरिएको छ ।

हात मिलाउँदा, अंगालो मार्दा, सँगै खानाखाँदा, एउटै शौचालय प्रयोग गर्दा वा जुठो खाँदा एचआईभी कसैलाई पनि नसर्ने पुष्टि भइसकेको छ । एचआईभी भएका व्यक्तिलाई अरुलाई जस्तै समान्य व्यवहार गरेमा सामान्य मान्छे जस्तै धेरै वर्ष बाँच्न सक्ने चिकित्सकहरुले बताएका छन् ।

विभिन्न सरकारी स्वास्थ्य संस्थाहरुमा निःशुल्क पाइने औषधिको नियमित सेवन र स्वस्थ्य जीवनशैली अपनाएर एचआईभी संक्रमितहरु अन्य सरह सहज र लामो जीवनका बिताइरहेका छन् ।

एक महिनाभन्दा बढी ज्वरो आइरहे, निरन्तर सुक्खा खोकी लागेमा, कारण बिना नै निरन्तर पखाला लागिरहे, मुखमा सेता दाग जस्ता लक्षण देखिएमा एचआईभी परीक्षण गराउन चिकित्सकहरुको आग्रह छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • कट्रिनाको नाम सुनेपछि उठ्दै सिट्ठी र ताली बजाउन थाले सलमान
  • वैदेशिक रोजगारीको नाममा ठगी गर्ने एक जना पक्राउ
  • खोपबारे जान्नैपर्ने कुरा : कुन खोप कहिले ?
  • पशुपतिनाथ मन्दिरको प्रवेशद्वार अगाडि शंकास्पद वस्तु फेला, सेनाद्वारा डिस्पोज
  • डा. कार्कीलाई नेपाली जनसम्पर्क समिति अमेरिकाले बुझायो ज्ञापनपत्र
  • सिद्धार्थ मेमोरियललाई नगर स्तरीय हाजिरि जवाफ प्रतियोगिताको उपाधि
  • सामुदायिक बिद्यालय सम्मेलनमा नेपालको प्रतिनिधित्व सोमनाथले गर्ने
  • आधाभन्दा बढी विद्युतको स्रोत नवीकरणीय उर्जा
  • संसारकै अग्लो भवन बुर्ज खलिफामा आज नेपाली झन्डा देखिने
  • नक्कली भारतीय रुपैयाँ सहित २ जना पक्राउ