यी हुन् माओवादी केन्द्रबाट निस्कासित १४ जनप्रतिनिधिहरु

प्रकाशित मिति:

काठमाडौं । नेकपा माओवादी केन्द्रले स्थानीय तहका १४ जनप्रतिनिधिलाई पार्टीबाट निस्कासन गरेको छ । सोमबार बिहान भर्चुअल माध्यमबाट बसेको केन्द्रीय समिति बैठकको बैठकले सो निर्णय गरेको हो । माओवादी केन्द्रबाट निर्वाचन जितेका स्थानीय तहका १४ जनप्रतिनिधि अन्य दलमा प्रवेश गरेकाले पार्टीबाट निस्कासन गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

निस्कासित भएका जनप्रतिनिधिहरु:-

क्र.सं.
पद
नाम
स्थानीय तह
१.
प्रमुख
रिना कुमारी साह
मौलापुर न.पा. रौतहट
२.
प्रमुख
सियाराम कुशवाहा
कटहरिया न.पा. रौतहट
३.
उप्रमुख
परनिया देवी
देवाही गोनाही न.पा. रौतहट
४.
उप्रमुख
गौरिशंकर जयसवाल
मौलापुर न.पा. रौतहट
५.
उप्रमुख
कान्ती देवी
फतुवाविजयपुर न.पा. रौतहट
६.
उपप्रमुख
सिमल साह
मानवनारायण न.पा. रौतहट
७.
उपाध्यक्ष
गितादेवी साह
यमुनामाई गा.पा. रौतहट
८.
नगर का.पा. सदस्य
सतमीलाल दास ताती
लहान न.पा. सिरहा
९.
अध्यक्ष
शेष फारुक
सम्सी गा.पा. महोत्तरी
१०.
उपप्रमुख
छायाँ देवकोटा
भजनी न.पा. कैलाली
११.
वडाध्यक्ष
भागिरथी विष्ट
गौरीगंगा न.पा.–४, कैलाली
१२.
वडाध्यक्ष
शर्मानन्द भट्ट
गोदावरी न.पा.–१, कैलाली
१३.
वडाध्यक्ष
पुरन विसी
बर्दगोरिया न.पा.–४, कैलाली
१४.
वडाध्यक्ष
सुरेश कुमार थापा
चम्पादेवी गा.पा.–१, ओखलढुंगा