दुई अर्ब खर्च गरी निर्माण गरिएको सडक ६ महिनामै भत्कियो

प्रकाशित मिति:

काठमाडौं। भैरहवा–लुम्बिनी–तौलिहवा सडकको स्तरोन्नति सम्पन्न भएको ६ महिनामै भत्किएको छ। भारतीय कम्पनी गावर कन्सट्रक्सन लिमिटेडले भैरहवादेखि लुम्बिनी हुँदै तौलिहवा पुग्ने ४१ किलोमिटर सडक निर्माणको ठेक्का पाएको थियो।

२ अर्ब ८ करोड ८४ लाख ५४ हजार रुपैयाँमा सडक निर्माण सन् २०२० डिसेम्बरमा सम्पन्न गरिएको थियो।