नेपाली कांग्रेसका युवा नेता अधिकारी हवाई यातायात र पर्यटन विज्ञको रुपमा मनोनीत

प्रकाशित मिति:

बुटवल । नेपाली कांग्रेसका युवा नेता हरी प्रसाद अधिकारी  नेपाली कांग्रेस केन्द्रीय निती अनुसन्धान प्रशीक्षण प्रतिष्ठानको हवाई यातायात विषयगत समीतीको विज्ञको रुपमा मनोनित हुनु भएको छ ।

उहांलाई योगराज कंडेल शर्मा संयोजक रहनु भएको समीतीमा विज्ञको रुपमा केन्द्रीय निती अनुसन्धान प्रशिक्षण प्रतिष्ठानका प्रमुख विमलेन्द्र निधिले मनोनित गर्नु भएको हो । अधिकारी विद्यार्थी राजनीती हुदै पार्टीको राजनीतीमा सकृय रहदै आउनु भएको छ । उहाले मनोनित भएपछी हामीसंगको कुराकानीमा भन्नु भयो पार्टीले उचीत जिम्मेवारी दिएको छ त्यसलाई जिम्मेवार तवरवाट निर्वाह  गर्दै पार्टीलाई मजवुद वनाउने दिशामा मेरो ध्यान रहनेछ