रूपन्देही भोली देखि जोरबिजोरको आधारमा सार्वजनिक यातायात चल्न पाहुने

प्रकाशित मिति:

मधुसूदन नेपाल, बुटवल-  जिल्ला प्रशासन कार्यालय रूपन्देहीमा सोमबार बसेको डिसिएमसीको बैठकले जिल्लामा जोर–विजोर प्रणालीका आधारमा सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय भएको छ ।

जिल्ला प्रशासन कार्यालयमा आज बसेको  बैठकले रूपन्देहीमा  असार १५ देखि जोरबिजोरको आधारमा सार्वजनिक यातायात संचालन हुने भएको छ ।  ‘अन्तर जिल्लामा चल्ने सवारी साधन चल्न पाउने छैन्’ । यस अगी जिल्लामा असार १४  गते सम्म थपिएको  निषेधाज्ञालाई लम्ब्याउदै असार २१ गते राति १२ बजे समको लागि थप गरिएको  एक अधिकारी जानकारी दिए ।