नेपालमा थप २७६० जनामा कोरोना संक्रमण, ४०१७ निको

प्रकाशित मिति:

बुटवल । नेपालमा २७६० जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट १८५७ र एन्टिजेन विधिबाट ९०३ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै, आज थप ४०१७ जना कोरोना संक्रमण मुक्त भएका छन् । आज संक्रमणबाट थप ३३ जनाको मृत्यु भएको छ ।