लुम्बिनी प्रदेशकी राज्यमन्त्री शर्माले दिइन् राजीनामा

प्रकाशित मिति:

लुम्बिनी प्रदेशका राज्यमन्त्री सुमन शर्मा रायमाझीले राजीनामा दिएकी छन् । जनता समाजवादी पार्टी (जसपा)का प्रदेशसभा सदस्यसमेत रहेकी सुमनले शुक्रबार मुख्यमन्त्री समक्ष राजीनामा दिएकी हुन् । सरकारमा जसपाको सर्मथन नरहेकोले राजीनामा दिएको सुमनले बताइन् ।

May be an image of text that says 'मिति: २०७६1०३1१5 माननीय मुख्य मन्त्रीज्यू, प्रदेश सरकार, लुम्विनी प्रदेश, वुटवल विषय: राजिनामा बारे| उपरोक्त सम्बन्धमा तपाई मुख्यमन्ती रहेको प्रदेश सरकारमा म समेत मन्त्ी भै कामकाजमा सहयोग गरी आएकोमा जनता समाजवादी पार्टी, नेपाल तपाईको नेतृत्वमा रहेका सरकारलाई समर्थन नरहेकोले मैले तपाईको सरकारमा पार्टीको समर्थन सहयोग बिना यस प्रदेशको सरकारमा रही निरन्तरता दिन नसक्ने भएकोले नेपालकों संविधानको धारा १६९ को (क) बमोजिम आजको मितिवाट लोगू हुने गरी मैले मेरो मन्त्री पदवाट राजिनामा गरेको छु। तपाईले आफनो सरकारमा सहभागि गराई प्रदेशमा सहकार्य गर्न अवसर दिनु भएकोमा धन्यवाद दिन चाहन्छु। भवदीय मा.सुमन शर्मा रायमाभी राज्यमन्ती भौतिक पुर्वाधार विकास मन्त्ालय, लुम्विनी प्रदेश'