बालुवाटार बैठक भोलि फेरि बस्ने

प्रकाशित मिति:

काठमाडौं । नेकपा एमाले केन्द्रीय कमिटीको आजको बैठक सकिएको छ । बैठक भोलि पनि बस्नेछ । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले बैठक शनिबार दिउँसो ३ बजे पुनः बस्ने जानकारी गराए ।  आज बैठकमा ओली र उपाध्यक्ष वामदेव गौतमले बोलेका थिए ।