एक्कासी के भयो प्रचण्डलाई ?

प्रकाशित मिति:

मंसिर १६,  काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वास्थ्योपचारका क्रममा आइतवार अस्पताल गएका छन् ।

केही दिनअघि सम्पूर्ण शरीरको चेकजाँच गराएका अध्यक्ष प्रचण्ड आइतवार दिउँसो पुनः ललितपुर भैसेपाटीस्थित मेडिसिटी अस्पतालमा उपचार गराइरहेको प्रचण्डको निजी सचिवालयले जनाएको छ ।