नेपाली कांग्रेस क्षेत्रीय सभापती खाण द्धारा स्वास्थ्य सामाग्री हस्तान्तरण

प्रकाशित मिति:

नेपाली कांग्रेस स्याङ्जा क्षेत्र नं २ का क्षेत्रिय सभापति देव वहादुर खाण ईश्वरले जिल्लाका विभिन्न ठाउमा गएर स्वस्थ्य समाग्री वितरण गरीरहनु भएको छ ।

जनताको सुख दुखमा सगै रहने चाहानाका कारण समाजीक काममा सक्रिय रुपमा जनताको सेवा मा लागि रहनुभएको छ । यसै क्रममा जनहित माबि चापाकोट ८, राधादामोदर मावि चापाकोट ६ र श्रीबैदि मावि चापाकोट ९ मा १, १ हजार पिस माक्स र १०, १० लिटर सेनिटाईजर बितरण भएको उहाले जानकारी दिनु भएको छ । यस अघी पनी जिल्लाका विभीन्न गाउपालीका तथा नगरपालीकाका स्वास्थ्य संस्थामा पुगेर स्वास्थ्य सामाग्री वितरण गर्नु भएको थियो ।