“जय नेपाल” पुस्तक अमेरिकामा प्रकाशन हुने !

प्रकाशित मिति:

१७ मङ्सिर २०७५ । नेपाल बिद्यार्थी संघ अमेरिकाले “जय नेपाल” नामक पुस्तक प्रकाशन गर्ने भएको छ । कार्यसमितिले ऐतिहासिक रुपमा अमेरिका आएर अध्ययन तथा बसोबास गर्ने बिद्यार्थीहरुको प्रतिनिधित्व गर्दै “जय नेपाल ” नामक पुस्तक प्रकाशन हुन लागेको
ने वि संघ अमेरिका शाखा केन्द्रीय सदस्य के पि भट्टले जनाउनु भएको छ ।