समाज सेवा अभियान रुपन्देही कतार द्वारा मुर्गौला पिडित लाई आर्थिक सहयोग

१७ मंसिर २०७५, सोमबार ०   बिचार / प्रतिक्रिया
137 Shares


रुपन्देही को सियारि गाउँपालिका वडा नम्बर ५ छपिया निवासी नारायण प्रसाद गौतम को दुबै मुर्गौला प्रत्यरोपण को लागि समाज सेवा अभियान रुपन्देही कतार ले ३५ हजार रुपैया आर्थिक सहयोग गरेको छ। सो रकम सस्था का नेपाल समयोजक शिव पराजुली बर्तमान सचिब कृष्ण प्रसाद न्यौपाने , सदस्य राज अर्याल तथा पुर्ब सचिब तथा नेपाल सदस्य गोपाल तिवारी को तथा लायन्स क्लब अफ बुट्वल सयपत्री का अध्यक्ष रोशनी पान्डे ,पुर्ब सचिब कमला बस्नेत , पार्बती श्रेष्ठ को उपस्थिति मा नगद रकम पिडित का बुबा शालिक राम गौतम लाई उहाकै निवास पुगेर रकम हस्तान्तरण गरेको सस्था का नेपाल समयोजक शिव पराजुली ले जानकारी दिएका थिए।
प्रदेस बाट आर्थिक रकम संकलन गर्न को लागि समयोजक को भुमिका निर्बाह गरेका सस्था का सह कोषाध्यक्ष मनोज कुँवर तथा सम्पुर्ण सहयोगी मन हरु लाई सस्था का अध्यक्ष डिल्लीराम भट्टराई ले धन्यवाद दिदै आगामी दिन हरु मा पनि यहाँ हरुको सहयोग को अपेक्षा गरेको कुरा जानकारी गराएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • उपकुलपतिको नियुक्त नहुदाँ पोखरा विश्वविद्यालयमा नेविसंघको रिलेअनसन कायमै
  • एनआरएनए जापानको क्षेत्रीय भेला सम्पन्न
  • अमेरिकामा बस्ने नेपालिलाइ नेपालबाट डलर ल्याउने लैजाने सम्बन्धि जानकारि।
  • मेलम्ची पहिरोमा परी आठ मजदुरको मृत्यु
  • परीक्षा लिन लागेको भन्दै रुपन्देहीका बिद्यार्थी सडकमा
  • गैडहवामा मुख्यमन्त्री ग्रामिण बिकास कार्यक्रम अन्तर्गत १ सय ८० बिपन्न…
  • आज साउन १९ गते सोमबारको राशिफल
  • जिल्ला संगठन बिभागद्धारा स्थानीय तह र वडा सभापतीहरुकालागि प्रशिक्षण सम्पन्न
  • भलवारी ब्याडमिन्टन क्लवको प्रथम साधारण सभा सम्पन्न
  • नेपाल रेडक्रसको तदर्थ समितिको पदवहाली -श्वेत पत्र जारी गरिने