अस्थायी शिक्षकको गणित विषयको नतिजा प्रकाशित (नतिजा सहित)

प्रकाशित मिति:

मङ्सिर १७ बुटवल । शिक्षक सेवा आयोगले गत शुक्रबारदेखि अस्थायी शिक्षकको माध्यमिक तहको नतिजा प्रकाशन गरीरहेको छ । सोमबारदेखि निम्न माध्यमिक तहको नतिजा सार्वजनिक गरीरहेको आयोगले शुक्रबादेखि माध्यमिक तहको नतिजा पनि प्रकाशन गर्न थालेको हो ।

यसैबीच, आयोगले माध्यमिकतहको गणित विषयको नतिजा पनि सार्वजनिक गरेको छ । अस्थायी शिक्षकलाई आन्तरिक प्रतिस्पर्धा गराउन असार २९ र ३० गते परीक्षा लिइएको थियो । परीक्षामा अस्थायी दरबन्दी कायम रहेको २२ हजार ७९ पदका लागि अस्थायी शिक्षकबीच प्रतिस्पर्धा भएको हो ।

नतिजा

file:///C:/Users/TOSHIBA/Downloads/Documents/154374908029.Final_compile_Writen_result_Math_Pachim0750816.pdf