प्रधानमन्त्री ओलीको राजिनामा माग्ने तयारी ! भीम रावलको डरलाग्दो आरोप (भिडियो)

प्रकाशित मिति:

मङ्सिर १७ काठमाडौं । विवादित संस्थाको कार्यक्रममा सहभागी भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको पार्टी भित्रैबाट आलोचना भएको छ। एसिया प्यासिफिक समिटमा प्रधानमन्त्री ओली खुलेरै सहभागि भएपछि नेता भीम रावलले गम्भिर आरोप लगाएका छन्।

क्रिष्चियन धर्मको प्रचार गर्नको लागि गरिएको भनिएको समिटको नेता रावलले विरोध गरेका हुन् । समिटकै कारण पार्टीभित्रैबाट विरोध भएको यो सन्दर्भमा प्रधानमन्त्रीको राजिनामा आउँन सक्ने कतिपयको छ।

कार्यक्रममा नेता रावलले क्रिष्चियन धर्म प्रचारक एकनाथ ढकालको पछि लागेर प्रधानमन्त्री ओलीले गम्भीर भूल गरेको आरोप लगाए । प्राइम टाइम्स टेलिभिजन सँगको कुराकानिमा उनले यस विषयमा आगामी स्थायी समिति बैठकमा कुरा उठाउने चेतावनी समेत दिए ।

अन्य कतिपय नेताहरुले पनि ओलीको सहभागिताप्रति असन्तुष्टी व्यक्त गरेका छन् । हेर्नुहोस् भिडियो