सर्वोच्चले भन्यो : धारा ७६ (५)  मा सांसदलाई ह्वीप लाग्दैन ,माधव पक्षलाई कारवाही हुदैन

प्रकाशित मिति:

८ असार, काठमाडौं । सर्वोच्च अदालतले संविधानको धारा ७६ (५) अनुसार सरकार गठनको प्रक्रियामा सांसदहरुलाई दलको ह्वीप नलाग्ने ठहर गरेको छ ।

सोमबार संवैधानिक इजलासले फैसला सुनाउँदै धारा ७६ (५)  को प्रधानमन्त्रीले विश्वासको मत लिँदा मत दिने सांसदहरुलाई ह्वीप उल्लंघनको कारबाही गर्न नमिल्ने ठहर गरेको हो ।@onlinekhabar