राष्ट्रिय सभा अधिवेशन अन्त्य

प्रकाशित मिति:

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभा अधिवेशन अन्त्य गर्नुभएको छ ।

मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले सभा अन्त्य गर्नुभएको संसद सचिवालयका महासचिव भरतराज गौतमद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।