सरकारको प्रवक्तामा कार्की

प्रकाशित मिति:

सरकारको प्रवक्ता कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई तोकिएको छ। प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद्को पहिलो बैठकले कार्कीलाई प्रवक्ता तोकेको हो। राष्ट्रपति भवन शीतल निवासमा शपथ ग्रहण लगत्तै मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बैठक बसेको थियो।