प्रधानमन्त्रीको ट्विटरमा नक्कली एकाउण्टको आतंक

प्रकाशित मिति:

काठमाडौं– प्रधानमन्त्री शेर बहादुर देउवा ट्विटर आतंकको प्रभावमा परेकाछन् । ट्विटरमा उनको नामका धेरै एकाउण्ट देखिए पनि उनको असली खाता जस्तै लाग्ने एउटा एकाउण्ट सक्रिय हुन थालेको छ ।

बिहीबार साँझ साढे पाँचमा एउटा ट्विट एकाएक भाइरल भयो । जसमा एमाले बरिष्ठ नेता माधव नेपाललाई प्रधानमन्त्री बनाउन सहयोग गरेकोमा धन्यावाद दिँदै मन्त्री बन्न आउन आग्रह गरेको स्ट्याटस देखिन्छ ।

प्रधामन्त्री देउवाको असली एकाउण्ट https://twitter.com/DeubaSherbdr

उस्तै लाग्ने प्रधामन्त्री देउवाको नक्कली एकाउण्ट https://twitter.com/deubasherbddr