माईत जानलाई कोरोनाले रोक्यो

प्रकाशित मिति:

मधुसूदन नेपाल- कोरोनको कारण जनजीवन अस्तव्यस्त भएकोले पछिल्लो पल्ट तिज गित धमाधम बजारमा आएको छ । यसै सिलसिलामा पछिल्लो समयका ब्यास्थ साथै चर्चित गायिका ल्क्षमि खडका ,सर्जक गायक श्रिधर अधिकारी ,गायक सर्जक ऋषि डुम्रे ,गायक शिब खनालको आवजमा नयाँ तिज गित बजारमा आएको छ ,गितको शब्द संगित ऋषि डुम्रे र दुर्गा नेपाल ले गरकि छन् ।गित कोरोना कहर र नारिहरुको पिढालाई लिएर बनाईएको छ ।गितमा पुर्खे बा ,यम पाण्डे, श्रिधर अधिकारी ,बिबेक पैडेल ,बबिता धिताल ,मोहोन गुरुङ्ग,सित क्षेत्रि अभिनय रहेको  छ ।

गितमा छायाकंन र सम्पादन योगेस शाक्यले गरेको छन ,भने गितको निर्देशन दिपक श्रेठले गरेका छन् ।गित ऋषि डुम्रे युटुब च्यानल मार्फत बजारमा आएको  छ ।

भिडीयो