लुम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेशमा भीषण वर्षाको सम्भावना‚ सतर्कता अपनाउन आग्रह

प्रकाशित मिति:

काठमाडौँ स् आज लुम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेशमा भीषण वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।वर्षाले पहाडी भू(भागमा भू(क्षय र नदी तथा खोलामा पानीको सतह बढ्ने भएकाले सतर्क अपनाउन महाशाखाले आग्रह गरेको छ।आज बिहान देशभर मौसम बदली रही प्रदेश १ र गण्डकी प्रदेशका केही स्थानमा वर्षा भइछ। दिउँसो पनि देशभर मौसम सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। लुम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भीषण वर्षाको सम्भावना छ।राति देशभर सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा वर्षाको सम्भावना छ। बागमती र गण्डकी प्रदेशका एक(दुई स्थानमा भने भीषण वर्षाको सम्भावना मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

२०७८ साउन ६ गते ( बुधबार)

दिउँसोस् देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना छ। लुम्बिनी, गण्डकी तथा सुदुरपश्चचिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ ।रातिस् देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना छ। बाग्मती तथा गण्डकी प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

२०७८ साउन ७ गते ( बिहिबार)

दिउँसोस् देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना छ। गण्डकी, लुम्बिनी तथा सुदुरपश्चचिम प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।रातिस् देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना छ।प्रदेश १ र बागमती प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

२०७८ साउन ८ गते (शुक्रबार)

दिउँसोस् देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १, गण्डकी तथा बागमती प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।रातिस् देशभर सामान्यतया बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना छ।