यी मोडल जसका ब्रा देखि चप्पलसम्म लिलाममा बिक्छन्

प्रकाशित मिति:

कपडाको लागि पैसा खर्च गर्ने धेरै देखिन्छन् तर लगाइसकेका कपडा बेचेर पैसा कमाउने व्यक्ति कमै भेटिन्छन् । इंस्टाग्राममा ४१ वर्षिय मोडलले भने यही गरेर पैसा कमाएकी छिन् । मार्सौला अलोंसो नामकी एक इन्स्ट्रग्राम मोडलका पुराना कपडाहरू इन्स्ट्रका यूजर जुनसुकै मूल्यमा पनि किन्न तयार देखिन्छन्।

यसबाट मार्सेला धेरै खुशी भएको बताएकी छिन्, किनभने उनी आफ्नो फ्यानलाई निराश बनाउँदिनन् । मार्सेलाले बताएकीछन्, उनकी एक फ्यानले उनको पुरानो ब्रा पनि २४० अमेरिकी डलर करिब २८ हजार रुपैयाँमा किनेको थिइन् । मार्सेला लाइभ आउँदा जुन कपडा लगाएर बस्छिन्, त्यही कपडा फ्यानलाई किन्ने अफर गर्छिन्।मार्सेला भन्छिन्, यी कपडा जति फोहर हुन्छन्, उतिनै धेरै उनका फ्यानहरू उनका कपडा किन्न मनपराउँछन् । फोटोसुट पछि जस्तै पोष्ट गर्छु, त्यो कपडा त्यतिनै छिटो बिक्री हुन्छन् । फ्यानहरू उनका सेक्सी आउटफिटको किन्नका लागि सधै उत्सुक रहेका उनको भनाइ छ ।@jayadesh