योजना आयोगका उपाध्यक्ष डा : पौडेलले लिए शपथ

प्रकाशित मिति:

काठमाडौं, सााउन १४ : राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष डा। विश्व पौडेलले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनलाई प्रधानमन्त्री शेरबहादुर देउवाले सिंहदरबारमा पद तथा गोपनीयताको शपथ गराएका हुन् । आयोगका सदस्यहरु रामकुमार फुयाँल र दिलबहादुर लिम्बुलाई पनि प्रधानमन्त्री देउवाले सपथ ग्रहण गराएका छन्।