पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिए

प्रकाशित मिति:

नेपाली क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएका छन् । मंगलबार बिहान उनले सामाजिक सञ्जालमार्फत अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएको घोषणा गरेका हुन् ।

पारसले लेखेका छन्–