आजको राशिफल

प्रकाशित मिति:

मेष राशिः श्रविृद्धि, कार्य उन्नतिका साथै सुखद् यात्राको योग देखिन्छ ।

वृष राशिः मित्र लाभ, धन प्राप्तिका साथै अध्ययनमा रुचि जाग्नेछ ।

मिथुन राशिः व्यापार बढ्ने, मित्र लाभका साथै कार्यमा उन्नति हुनेछ ।

कर्कट राशिः खर्च बढ्ने, मित्र हानिका साथै स्वास्थ्यमा प्रतिकूलता रहनेछ ।

सिंह राशिः गृह सुख, द्रव्य लाभका साथै मनमा उत्साह छाउनेछ ।

कन्या राशिः काम बन्ने, व्यापार बढ्नुका साथै पारिवारिक सुख मिल्नेछ ।

तुला राशिः धन लाभ, मित्र सुखका साथै प्रेमिल दिन रहनेछ ।

वृश्चिक राशिः अपव्यय मान हानिका साथै शारीरिक कष्ट रहेनछ ।

धनु राशिः कान्ति वृद्धि, लक्ष्मी प्राप्तिका साथै व्यवसायमा उन्नति हुनेछ ।

मकर राशिः कार्य लाभ, व्यापार बढ्नुका साथै अध्ययनमा सफलता मिल्नेछ ।

कुम्भ राशिः धन लाभ, मित्र सुखका साथै सुखद् यात्राको योग देखिन्छ ।

मीन राशिः शत्रु वृद्धि, कार्य हानिका साथै मनमा अस्थिरता रहनेछ ।

उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्
९८४१०१२२०३,९ ८०८२११२०५