यस्तो छ राष्ट्र बैंकले ल्याएको मौद्रिक नीति 

प्रकाशित मिति:

२९ साउन, काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७८र७९ मौद्रिक नीति सार्वजनिक गरेको छ । गभर्नर महाप्रसाद अधिकारीले एक कार्यक्रमका बीच नीति सार्वजनिक गरे ।

यस्तो छ नीतिको पूर्णपाठ

Monetary Policy 2078-79