जन्मदिनको अवसरमा आश्रममा खाना सहयोग

प्रकाशित मिति:

बुटवल- लायन्स क्लब अफ बुटवल मेट्रोसिटिका कोषाध्यक्ष लायन दिवाकर पौडेलले आफ्नो जन्मदिनको अवसरमा मानव सेवा आश्रम बुटवलमा भोजन सेवाका लागि रु १०००० सहयोग गरेका छन ।

परोपकारी मनका धनि युवा समाजसेवी पौडेलले बुटवलमा फ्रेण्डस किचन नामक फर्मबाट किचनका सामाग्री बेच्न्दै आएका छन १ यस कार्यक्रमको सम्योजन लायन्स क्लब अफ बुटवल मेट्रोसिटिले गरेको थियो ।

कार्यक्रममा आश्रमका अभियन्ता शेर ब गौतम , लायन्स रिजन चियर पर्सन लायन बिनोद सुबेदी , जोन चियर पर्सन लायन बिदुर पौडेल , क्लबका अध्यक्ष लायन नबिन बन्जाडे , सचिव लायन आशिष लम्साल लगायतले बोलेका थिए