मुकेश यादव
बारा जिला को पचरौता नगरपालिका अहिले एकदम विवादमा आको देखिन्छ । यसको प्रमुख कारण भनेको रकम हिनाबिना हो र बजेट को सहि उपयोग नहुनु हो । नगरपालिका को जनताहरु चिन्तीत भै सकेको छन् । यो युग मा भ्रस्टाचार गरेको सजिलै थाहा हुन्छ । संसार डिजिटल भैसकेको छ ।
नगरवासी हरुले बेला मा सहि कदम चाल्नु पर्ने देखिन्छ । जसको लाठी उसको भैँस उखान संग अहिले को परिस्थि देखिन्छ यस्तो आप्फै मा नराम्रो कुरा हो । बजेट को सही तरिका संग उपयोगमा नै नगरवासी को भलो देखिन्छ । मा नगरवासी ले शीक्षा र स्वाथ्यमा जोड दिनै पर्छ ।युवा हरु एकजुट भएर बिकाश को काम मा लाग्नु परेको देखिन्छ । हामीले बुझुनु पर्ने कुरा के हो भने बिकाश को काम तिब्र रुप ले गर्न र गराउन सक्दो सहयोग गर्नु पर्छ। पुरानो मानसिकता परिवर्तन हुन्नै पर्दछ । भावी पुस्ता मा ध्यान दिनै पर्छ । स्थानिया सरकार ले आफ्न्नो कर्तब्य बुझ दिनु पर्ने देखिन्छ । सबै ले आफ्नो तर्फ बाट सक्दो मदत गर्नु पन्रे आवसकता देखिन्छ ।