माधवकुमार नेपालको स्वघोषित ‘समाजवादी’ धेरै टिक्दैन- सूर्य थापा

प्रकाशित मिति:

काठमाडौँ । नेकपा एमालेका नेता सूर्य थापाले माधवकुमार नेपालले दर्ता गर्न लागेको नयाँ पार्टी धेरै नटिक्ने बताएका छन् ।

नेपालले नयाँ दल दर्ता गर्न लागेसँगै नेता थापाले सामाजीक सञ्जालमार्फत यस्तो टिप्पणी गरेका हुन् ।

००७ सालदेखि नै विभाजित भई खुलेका खुद्रा दुकान चलेका छैनन् । न मातृका कोइराला नेतृत्वको राष्ट्रिय प्रजा पार्टी चलेको इतिहास रहेको छ, नत माधवकुमार नेपालको स्वघोषित समाजवादी नै चल्नेछ । उनले लेखेका छन् ।