२७० डिग्रि टाउको घुमाएर भाइरल बन्यो उल्लु

प्रकाशित मिति:

सामाजिक सञ्जालमा बेलाबेलामा विभिन्न जनावरका भिडियो, तस्बिर भाइरल हुदैँ आएका छन् । यसैबीच अहिले एउटा उल्लुको भिडियो भाइरल बनेको छ ।उल्लूलाई धेरैले शुभ मान्छन् भने कतिपयले अशुभ मान्दछन् । धार्मीक राय अनुसार उल्लु प्रति आआफ्नै धारणा हुन सक्छ

तर अहिले सामाजिक सञ्जालमा भाइरल बनेको यस भिडियोले धेरैको मन जितेको छ । खासमा यस भिडियोमा उल्लुले २७० डिग्रीसम्म टाउको घुमाएर चर्चामा आएको छ ।भिडियोको शुरुवात उल्लु भनेर नचिने भिडियोमा बसेको उल्लुले टाउको घुमाएपछि बल्ल यसको वास्तविकता थाहा हुन्छ । अन्यथा भिडियोको शुरुवातमा यो कुनै खेलौना टेडी बियर जस्तो देखिन्छ ।