नेकपाको विवादका कारण प्रदेशको नामाकरण गर्न सकिएन : शेरधन राई

प्रकाशित मिति:

प्रदेश १ का निवर्तमान मुख्यमन्त्री शेरधन राईले देश १ का निवर्तमान मुख्यमन्त्री शेरधन राईले प्रदेशको नामकरण गर्न नेकपाको कारणले नसकिएको बताएका छन् ।

पदबाट राजीनामा दिएको भोलिपल्ट पत्रकार सम्मेलनको आयोजना गर्दै दुई पार्टी एकिकरण भएपनि शुरु देखिनै पाटि भित्र किचलो भएका कारण काम गर्न नसकिएको राईले बताए ।एमालेकै नेतृत्वमा सरकार रहेकोले केही समयभित्रै नामकरण प्रकृया अगाडि बढ्ने समेत उनले बताए ।

विषेश अधिवेशन बोलाएर प्रदेश नामकरणको प्रकृया अघि बढाउन आफै लाग्ने बताए । ुनाम राख्न नसकेको म दुखि छु तर मेरै पार्टीको नेतृत्वको सरकार रहेकोले नामकरण चाँडै हुनेछ, उनले भने ।आफ्नो कार्यकालमा संघीयता कार्यान्वयन भएको र विकास पूर्वाधारको राम्रो आधार तयार भएको उनको दावी रहेको थियो । उनले आफ्नो कार्यकालमा भएका जति काम पनि देखिने गरी गरेको बताएका छन् ।

उनले आफनो कार्यकालमा भएका काम जनताले देखिने गरी गरेको समेत बताएका छन् ।