समाजमा विचारको राजनीति गर्नु पर्छस् माओवादी नेता महतो

प्रकाशित मिति:

महेश सिंह सिरहा लहान १५ भदौ- समाज परिवर्तन गर्न बिचारको राजनीति गर्नु पर्छ माओवादी केन्द्रका युवा नेता रामपरिक्षण महतोले पत्रकारसंग कुरा गर्दै यस्तो बताउनु भयो।हाम्रो नेपाली समाजमा पक्षपातको राजनीतिले गर्दा समाज धकेलिएको नेता महतोले बताउनु भयो। प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्रका नेता महतोले २०६२र २०६३ को को भुमिगत भई ज्यानको आहुति दिदै देशमा हुदै गरेको स्वस्न र सामन्तीहरुको सोचमा परिवर्तन ल्याउन ठुलो लडाइँ लरेको बताए ।

नेकपा माओवादी केन्द्रले देशमा परिवर्तन गर्न अग्रनी भुमिका खेलेको छ।सास्क र सामतीहरुको चाङुरमा फसेको देशलाई बच्चाउन नेकपा माओवादी केन्द्रले १० बर्ष जनयुद्धको सामना गर्नु पर्ने बताए।

हाम्रो पार्टीको सरकारले देशमा स्ताचलाउन पाएको अवस्था निकै नै कम रहेको उनले बताए। देशमा माओवादी नेतृत्वको सरकार टीकीयो भने देशमा समृद्धि र आमुल परिवर्तन ल्याउने नेता महतोले बताउनु भयो ।