नेपाल-भारतबीचको खेल हेर्न गृहमन्त्री खाण रंगशालामा

प्रकाशित मिति:

नेपाल र भारतबीचको फुटबल खेल हेर्नका लागि गृहमन्त्री बालकृष्ण खाण दशरथ रंगशाला पुगेका छन् ।

नेपाल र भारतबीचको मैत्रीपूर्ण अन्तर्राष्ट्रिय फुटबल केहीबेरमा शुरू हुँदैछ ।