नेपाल–भारत मैत्रीपूर्ण फुटबल : भारतको पहिलो गोल

प्रकाशित मिति:

दशरथ रंगशालामा भइरहेको मैत्रीपूर्ण फुटबल खेलमा भारतले पहिलो गोल गरेको छ ।

भारतका लागि फारुक चौधरीले गोल गरेका हुन् ।