संसद बैठक शुक्रबारसम्मका लागि स्थगित

प्रकाशित मिति:

काठमाडौं । प्रतिनिधिसभाको बैठक शुक्रबारसम्मका लागि स्थगित गरिएको छ । प्रमुख प्रतिपक्षी दल एमालेले दुई पटक अवरोध गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले शुक्रबारसम्मका लागि संसद बैठक स्थगित गरेका हुन् ।

 

तर, एमालेका सांसदको अवरोधकै बीच सरकारले संसदमा राजनीतिक दल सम्वन्धि अध्यादेश भने पेश गरेको छ ।