एमाले पार्टीका महिला सांसद तथा नेतृहरुलाई बालकोटमा दर

प्रकाशित मिति:

नेकपा एमालेका अध्यक्ष केपी ओलीले पार्टीका महिला सांसद तथा नेतृहरुलाई आफ्नो निवासमा बोलाएर दर खुवाएका छन् । तीजको एक दिनअघि दर खाने चलन रहेको छ ।

 

एमाले सांसद् शान्ता चौधरीले सामाजिक सञ्जालमा बालकोटमा दर कार्यक्रमको तस्विर सेयर गरेकी छन् । उनले लेखेकी छन्, ‘ आज हामी दिदिबहिनी माइत गएको ,बालकोटमा आमा बाले दर खुवाएको।।’