शुक्रबार एमाले स्थायी कमिटी बैठक

प्रकाशित मिति:

शुक्रबार नेकपा (एमाले) स्थायी कमिटीको बैठक बस्ने भएको छ ।

एमाले कार्यालय सचिव शेरबहादुर तामाङले भाद्र २५ गते ४ बजे तुल्सीलाल प्रतिष्ठान च्यासलमा बैठक बस्ने जानकारी दिएका छन् ।

बैठकमा विधान महाधिवेशन ९प्रतिनिधि, दस्ताबेज र व्यवस्थापन तयारी० तथा चालू संसदमा पार्टीको भूमिका एजेन्डाका रुपमा रहेको तामाङले बताएका छन् ।