मुस्ताङ हेलिकप्टरले पायो सञ्चालन अनुमति

प्रकाशित मिति:

काठमाडौँ — नागरिक उड्डयन प्राधिकरणले मुस्ताङ हेलिकप्टरलाई सञ्चालन अनुमति दिएको छ । मुस्ताङसँग एउटा एयरबसको हेलिकप्टर छ ।

योसहित नेपालमा हेलिकप्टर कम्पनीको संख्या ११ पुगेको छ । हेलिकप्टरले उद्धार,चार्टर उडान गर्छन् ।