काँचो प्याज : कब्जियत, ब्लडप्रेशर, सुगर, मृगौला पत्थरी देखि रुघाखोकी चट पार्ने अचुक ओखती

प्रकाशित मिति:

काठमाण्डौ । हामीले प्याललाई तरकारीमा स्वादका लागि प्रयोग गर्ने गरिन्छ । कहि कतै प्याजलाई सलादको रुपमा पनि खाइने गरिन्छ तर प्राय मानिसहरु प्याज खाएपछि मुख गन्हाउने भन्दै काचो प्याज खदैनन् । तर काचो प्याज खानु पनि स्वास्थ्यका लागि निकै फाइदाजनक छ । सल्फर, एमिनो एसिड, एन्टीवायोटिक्स, फाइवर, क्याल्शियम, आयोडीन, फस्फोरस, मिनरल्स र भिटामिनका गुणहरुले भरिपूर्ण काचो प्याजको सेवनले गम्भीर बिरामीहरुलाई जरैदेखि हटाउने क्षमता राख्दछ ।

१) कब्जियत
प्याजमा रहेको रेशादार तत्व पेटको बिरामीका लागि फाइदाजनक छ । हरेक दिन एक काचो प्याज खानाले कब्जियत र एसिडिटीको समस्या हराएर जान्छ । यसले पाचन प्रक्रियालाई राम्रो बनाउँछ ।२) ब्लडप्रेशरकाचो प्याजमा रहेको मिथाइल सल्फाइड र अमिनो एसिडले ब्लडप्रेशर कन्ट्रोल गर्नमा मद्वत गर्दछ । हरेक दिन एक काचो प्याज खानाले उच्च रक्तचाप ( हाई ब्लडप्रेशर)लाई नर्मल राख्दछ ।

३) मृगौला पत्थरी
हरेक दिन बिहान नियमित रुपमा खाली पेटमा दुई चम्मच प्याजको रस पिएमा यसले किडनी स्टोनको समस्या सधैँका लागि दूर गरिदिन्छ ।४) सुगर काचो प्याज खानाले शरीरमा ईन्सुलिन बन्छ । हरेक दिन एक काचो प्यान या यसको रसको सेवनले सुगरलाई जरैदेखि निर्मुल पार्छ । ५) घाटीको समस्या रुखाखोकी, कफ तथा सामान्य ज्वरोलाई नियन्त्रण गर्न प्याजको रशमा मह मिलाएर पिउन सकिन्छ । यसले रुघाखोकीलाई केही मिनेटमै दूर गरिदिन्छ । ६) एनीमिया हरेक दिन एक काचो प्याज खानाले शरीरमा रगतको मात्रा कम हुन दिदैँन । यसका साथै प्याजमा पाइने तत्वले रोग प्रतिरोधात्मक क्षमता पनि बढाँउने गर्छ ।