परराष्ट्रमन्त्रीमा नारायण खड्का नियुक्त

प्रकाशित मिति:

काठमाडौं, असोज ६ स् सरकारले कांग्रेस नेता नारायण खड्कालाई परराष्ट्रमन्त्री नियुक्त गरेको छ । उनलाई परराष्ट्रमन्त्री नियुक्त गरेको पत्र प्रधानमन्त्री कार्यालयले राष्ट्रपति कार्यालयमा पठाएको छ।