दुर्घटना न्युनिकरणका लागि ट्राफ्रिक प्रहरी कार्यालयमा ज्ञापन पत्र

प्रकाशित मिति:

बुटवल,जेठ ३१ । पहिलो पाईला नेपालद्वारा दुर्घटना न्युनिकरणका लागि प्रदेश ट्राफ्रिक प्रहरी कार्यलय बुटलमा ज्ञापन पत्र बुझाएको छ ।
प्रदेश प्रहरी प्रमुख डम्बर बहादुर विस्वकर्मालाई संस्थाका अध्यक्ष पारस मरासिनि,उपाध्यक्ष बाबुराम खनालको लगाएको दुर्घटना न्यनिकरण गर्न ट्राफ्रिक लाईटको बुटवलमा व्यवस्था गनुपर्ने,सवारी चलाउदा लापरवाही गर्ने भएको ट्राफ्रिक सचेतनाको कार्यक्रम पनि प्रहरीले चलाउनु पर्ने भन्दै ज्ञापन पत्र बुझाएको छ ।

पछिल्लो समयमा बुटवलका बढ्दो जनधनत्ब तथा शहरी करण कारण ले दुर्घटना न्युनिकरणका धेरै भएको जनाएको छ ।प्रदेश प्रमुखले एसि पि विकले आफुहरु युवाहरू सगं सहकार्य गर्न पाउँदा खुसि हुँदै आउदा दिनमा युवाहरुको सहकार्यमा काम गर्ने बताए ।पहिलो पाईला नेपाल समाजिक क्षेत्रमा लागेका युवाहरुको संगठनात्मक संस्था हो । संस्थाले सडकमा जेव्रा क्रम निमार्णदेखी विभिन्न काम गर्दे आएको छ ।