नेपाली काङ्ग्रेस देवदहको सभापतिमा गुनाखर भुर्तेल बिजयी

प्रकाशित मिति:

देवदह।नेपाली काङ्ग्रेसको चौधौं महाधिवेशन अन्तर्गत देवदहको नगर शभापतीमा गुनाखर भुर्तेल बिजयी भएका छ्न।प्रतिद्वन्दी झबिन्द्र प्रसाद देवकोटालाई ३ मतको अन्तरले पराजित गर्दै भुर्तेल बिजयी भएका हुन् ।

जम्मा खसेको २०५ मत मध्य देवकोटाले १०० मत ल्याएका छ्न। २ मत बदर भएको छ। त्यसैगरी उपसभापतिमा प्रमोद खनाल र अमर लामिछाने बिजयी भएका छन् ।खनालले ११७ मत र लामिछाने १०२ मत प्राप्त गरेर उपसभापति निर्वाचित भएका हुन् । त्यसै गरि सचिबमा नेत्रलाल रिजाल र गणेश तिमिल्सिना बिजयी भएका छ्न।रिजालले १०२ र तिमिल्सिनाले १०० भोट प्राप्त गरेर सचिबमा बिजयी भएका हुन् ।त्यसैगरी मिलन मास्की राना र बैरागी थारुले क्रमशस्११७ र १०४ म प्राप्त गरेर सहसचिवमा बिजयी भएको निर्वाचन समितिले गुराँस मिडियालाई जानकारी दिएको छ ।